तर अस्ट्रियामा उल्टो भएको छ | एक अस्ट्रियन नेताले जंगलमा सेक्स गर्दा जनावर को हेरबिचारको लागि क्यामरामा उनले सेक्स गर्दै गरेको तस्बिरहरु तथा भिडियो कैद भएपछि उनले १६,००० पाउण्ड क्षतिपूर्ति माग गरेका छन् |
आफ्नो प्राइभेसी हनन भएको भन्दै उनले मुद्दा हालेका हुन् | यदि अदालतले उनको पक्षमा सुनुवाई गर्यो भने उनले १६,००० पाउण्ड हर्जना प्राप्त गर्नेछन |
क्यामरा राखेको तथा मनिटरिंग गरिरहेको ठाउमा क्यामरा राखेको वा मनिटरिंग भैरहेको छ भन्ने चिनाउन कुनै चिन्ह राख्नु पर्ने रहेछ | कुनै पनि चिन्ह नभए पछि त्यस्तो ठाउमा गरिएको क्रियाकलाप रेकर्ड भएको थाहा भएमा मुद्दा हाल्न मिल्दो रहेछ |
इमेज टेलिग्राफ . यु के