१०० करोड भन्दा बढी कमायो राउडी राठौरले

By
Advertisement
प्रदर्शन भएकै २ हप्तामा राउडी राठौरले करिब १०० करोड भन्दा बढी कमाएको छ | सुक्रबार राति निर्माता तथा निर्माण दलका सदस्यहरुले सफलता प्राप्त गरेको मा खुसि मनाएका छन् | निर्देशक प्रभु देवाले भनेका छन् " मलाई एकदम खुसि लागेको छ कि मेरा दुवै फ्लिमले १०० करोड भन्दा बढीको व्यापार गरे | त्यसैले म अब अर्को फ्लिम बनाउन गैरहेको छु तर डर छ मानिसहरु मबाट धेरै आशा छ, कतै म उनीहरुको आशालाई पूर्ण पर्न नसकूला |"

यसअघि उनैले निर्देशन गरेको वान्टेड ले पनि यस्तै सफलता पाएको थियो | यद्यपी दुवै फ्लिम तमिल फ्लिमहरूका रिमेक हुन् | सफलताको यो खुसि ताज लैंड्स एंडमा मनाइएको थियो | फ्लिमका निर्माता संजय लिला भन्साली र यूटीवी मोशन पिक्चर्सका सिद्धार्थ रॉय कपूर उपस्थित पार्टीमा फ्लिमका दुवै प्रमुख पत्र सोनाक्षी र अक्षय पनि उपस्थित थिए |

यसअघि वान्टेडमा सलमान खानलाई लिएर सफल फ्लिम बनाएका प्रभु देवाले सलमानकै उत्पादन सोनाक्षी सिन्हाका साथमा अक्षय कुमारलाई लिएर बनाएको राउडी राठौर सोनाक्षिको जिन्दगीको दोस्रो र दोस्रो सफल फ्लिम हो | यसर्थमा उनलाई फ्लिम लाइन फापेकै हो |


सोनाक्षिले भनिन " म चाहन्छु कि मेरा सबै फ्लिम हिट होउन र राम्रो व्यापार पनि गरुन | यसैले म यसको कामना पनि गरिरहेकी हुन्छु |

0 comments:

Post a Comment