जर्ज बुशको टाउको काटेर स्ट्याण्डमा राख्दा

By
Advertisement

निक्कै आलोचित तथा पत्रकारले जुत्ता समेत हिर्काएर दुर्ब्यबहार गरेका अमेरिकाको पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको एउटा धातुको टाउको बनाएर एउटा लठ्ठीमा झुन्ड्याएको घटनाको धेरै बिरोध भएको छ |

एच बि ओ च्यानलमा प्रसारण हुने कार्यकम गेम अफ थ्रोन मा प्रसारण भएको यो दृश्यमा बुशको टाउको काटेको देखाइएको छ र एक रड मा उनेर राखिएको छ |

यो कार्यक्रमले निक्कै नै हंगामा मच्यायो | र एस शो का निर्माता र च्यानलले पनि माफी मागेको छ | राजनीतिक नेताहरुले पनि यो शो को निन्दा गरेका छन् |

ब्रुकलीन रिपब्लिकन पार्टी का अध्यक्ष क्रेग एटोनलके निन्दा गर्दै भनेका छन् यहि बुश को ठाउमा ओबामाको टाउको राखेको भए पनि उनलाई यति नराम्रो लाग्थ्यो |

यो कार्य निक्कै निन्दनीय भएको छ | उक्त शोमा यस्तो देखाउन हुदैन थ्यो |

0 comments:

Post a Comment