कसले र किन यसरि घाटी काटेर हत्या गर्यो, कसको हत्या गरेको हो भन्ने अहिले सम्म थाहा हुन सकेको छैन | खतरनाक भिडियोहरु प्रकाशित हुने साइट लाइव लिक मा प्रसारण भएको यो भिडियोमा एक व्यक्तिको तरबारले घाटी काटिएको देखाइएको छ | प्राय: साउदी अरबमा हुने यस्तो घटनाहरु हुने गर्दछन | साउदीमा अपराधिलाई यसरि काट्ने चलन छ |
भिडियो हेर्दा काटिने व्यक्तिको आखामा पट्टि लगाइएको छ र हात पनि बाधिएको छ |
साउदी अरबमा अपराधीलाई कडा भन्दा कडा सजाय दिने गरिन्छ | कुनै पनि अपराध गरेको पाइएमा अङ्ग भङ्ग गरिदिने वा निर्मम तरिकाले हत्या गरिदिने प्रचलन छ | भिडियो तल हेर्नुहोस ......

0 comments:
Post a Comment