Happy Maha ShivaRatri

By
Advertisement

Maha Shivaratri is celebrated throughout the country; it is particularly popular in Uttar Pradesh. Maha Shivratri falls on the 14th day of the dark half of 'Margasirsa' (February-March). The name means "the night of Shiva". The ceremonies take place chiefly at night. This is a festival observed in honour of Lord Shiva and it is believed that on this day Lord Shiva was married to Parvati.

शिवरात्री नेपाल र भारतमा भारतका हिन्दुहरुले मनाउने एक महान चाड हो । फाल्गुन कृष्ण चतुर्दशी का दिन रुद्र रुप शिवको उत्पत्ति भएको तथा शिव पर्बतिको बिबाह पनि यसै दिन भएको बिश्वाश गर्दै पानी समेत नखाई ब्रत बसी शिव लिंगलाई दुधले स्नान गरि रात भरि जाग्राम रही भगवान शिवको भजन गाइ पुजा आराधना गरि शिवरात्रि मनाउने गरिन्छ ।
आजको दिन भगवान शिव को पुञ्ज आराधना गरि मनाउनाले मोक्ष प्राप्त हुने जनबिश्वाश रही आएको छ । आजको दिन मानिशहरुले भगवान शिवको प्रसाद भन्दै भाँङ धतुरो गाँजा खाने चलन छ ।
शिब यस्तो एउटा भगवान हुन् जसलाई सबै ले मान्ने गर्छन पुज्ने गर्छन । हिन्दु धर्म अनुसार शिवलाइ जो कोहिले पनि पुज्ने गरेको देखिन्छ । मानिश, राक्षस, भुत प्रेत, देवता, पशुपन्छी, जुन सुकै ठाउँ स्वर्ग , नर्क, पाताल वा बैकुण्ठधाम जहाँ बस्ने ले पनि शिव लाइ पुज्ने गरेको पाइन्छ ।

शिव रात्रीमा पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीहरुको ठुलो घुइचो देख्न सकिन्छ । यस पटक अरु वर्ष भन्दा निक्कै नै कम साधु सन्तहरु आएका छन् ।

0 comments:

Post a Comment