
तपाइलाई सर्प देखि कत्तिको डर लाग्छ ? सर्प देख्ने बित्तिकै हामी टाप कस्छौ तर कम्बोडियाको एक सात बर्षे बालक लाइ हेर्नुस त | उनि कसरि सर्पसंग खेल्दै छन् ?
"My boy and the snake have been living very happily since he was born seven years ago. They are the same age," said Samang's father Koun Samol.
Koun Samang कम्बोडियामा जंगल नजिकै आफ्ना परिवार संगै छन् | यो सर्पको र कोउन समांगको उमेर उत्तिकै छ र यीनीहरु जिन्दगीमा साहेदै छुट्टीएलान | उनका आमाबाबुले पनि उनलाई सर्प संगै बस्न अनुमति दिएका छन् | उनि सर्प संगै खेल्छन रमाउछन |
यो सर्पले हप्तामा दस किलो हाँस र कुखुराको चल्ला खाने गर्दछ | तर यसले अरु सर्पले जस्तै मुसा र भ्यागुत्ता भन्ने खादैन |
समांगको परिवार यो सर्पले गर्दा भाग्यमानी भएको ठान्दछन |
हेर्नुहोस कसरि खेल्दै छन् यी बच्चा सर्पसंग ........
सन् २००७ तिर यो समाचारले निक्कै नै चर्चा पाएको थियो |
0 comments:
Post a Comment