दुनिया पनि अचम्मको छ बिरोध गर्ने शैली पनि अचम्मको हुन्छन् | कोहि आफ्नै नाङ्गो तस्बिर इन्टरनेटमा प्रकाशित गरेर बिरोध गर्ने गर्दछन त कोहि सडकमा नाङ्गै साइकल चलाएर |
२००४ मा सुरु भएको बिरोधको यो शैलि प्रत्येक वर्ष आयोजना हुने गर्दछ |
बिश्वको विभिन्न ठाउमा यस्तो प्रदर्शन गर्ने गरिन्छ | नेकेड बाइक राइड नाम दिएको यस किसिमको बिरोध स्पेनको माद्रिद सहरमा देखिएको छ | खतराको बिरुद्ध यस्तो बिरोध गर्ने गरिन्छ | यो बिरोधको समयमाकेहि युबती बाहेक युबा युबतिको सरिरमा कपडाको एक टुक्रा पनि रहेको थिएन |
यो बिरोद प्रदर्शन मा धेरै युबा युवतीले भाग लिएका थिए |
0 comments:
Post a Comment