भनिएको छ कि facebook मा अज्ञात website हरुबाट हमला भएको थियो र लाखौ user हरुको Account ह्याक गरि उनीहरुको wall मा अश्लिल तस्बिर तथा भिडियो हरु पोस्ट गरिएको थियो | ह्याकरहरुले facebook User हरुले कुनै एक URL मा क्लिक गर्न लगाउछन र त्यहाँ क्लिक गरेपछि स्वत: उनीहरुको wall मा त्यस्ता अस्लिल सामाग्रीहरु आफै post हुने गर्दछन |
User हरुको वाल र News feed मा अस्लिल सामग्री हरु प्रकासित हुने गरि गरिएको यो हमलामा करिब ६० लाख भन्दा बढी user हरु प्रभावित भएका छन् | यसको सबै भन्दा खतरनाक पक्ष के हो भने जब तपाइले उक्त लिंकमा क्लिक गर्नु हुन्छ त्यस पछी तपाई लगायत तपाइको सबै साथीको वालमा तपाइको तर्फबाट उक्त तस्बिरहरु तथा भिडियोहरु पोस्ट हुने गर्दछन |
Facebook ले यो यसलाई आजसम्मको सबै भन्दा ठुलो हमला हो भन्दै ब्राउजर सम्बन्धि SPAM attack भएको बताएको छ | मानिशको ब्यबहारलाई निशाना बनाएर लिंकमा क्लिक गर्न बाध्य पारीएको थियो | जस्तो कि कुनै तस्बिर पोस्ट गरेर तपाइले आज सम्म यो तस्बिर देख्नु भएको छैन र देख्दा अचम्मित हुनु हुनेछ भन्ने MESSEGE पोस्ट गर्नु |
यस्ता यस्ता संदेशहरु पोस्ट गरिएको छ कि संदेश देख्ने बित्तिकै क्लिक गर्न उत्सुक होइन्छ |
के के न त होला भनेर उक्त लिंक मा क्लिक गरिन्छ र SPAM attack को शिकार बनिन्छ | भिडियोहरु पोस्ट गरिएको हुन्छ तर उक्त भिडियोहरु १५ second मात्रै प्ले हुने गर्दछन |
धरै जसो SPAM attack मा iphone र Ipod फ्री मा पाईन्छ भन्ने लोभ देखाएर लिंक क्लिक गर्न बाध्य पारिएको देखिएको Facebook ले जनाएको छ |
Facebook ले यो समस्याको समाधान बुधबार नै गरिसकेको छ र भनेको छ Facebook मा भएका करिब ८० करोड user मध्ये शनिबार सुरु भएको SPAM attack मा अहिले सम्म ६० लाख भन्दा बढी account ह्याकरको निशाना भै सकेका छन् तर अहिले सम्म कुनै व्यक्तिगत जानकारी चोरी नभएको तथा कुनै पनि Account को Privacy मा कुनै पनि असर परेको छैन |
Facebook मा share गरिने ४% सामग्री Spam हुन्छ र दिनहु ६% user यसबाट प्रभावित हुने गरेको बताउदै Facebook ले आफ्नो सुरक्षा कडा पारिएको बताएको छ |
कसरी बच्ने त यस्तो SPAM attack बाट
कुनै पनि लिंक लाइ cut गरेर ब्राउजर मा paste नगर्नुहोस |
सधै updated ब्राउजर को प्रयोग गर्नुहोस |
कुनै पनि शंकास्पद सामग्री पोस्ट भएको देख्नु भएमा रिपोर्ट गर्नुहोस |
कुनै पनि लिंकमा पूर्ण बिश्वास भएपछि मात्र क्लिक गर्नुहोस |
नचिनेको व्यक्तिबाट Friend Request आएमा Accept नगर्नुहोला |
यो पनि हेर्नुहोस
After being bombarded with hard-core pornographic and violent images on their news feeds, some Facebook users may change how and if they use the social network, according to industry analysts.
For the past few days, Facebook has battled an attack that flooded the site with explicit and distressing images. A Facebook spokeswoman toldComputerworld that its security team has identified "many of the actors responsible" and is working on an "appropriate action."
And while the social network's lawyers are looking for ways to handle the spammers, many users are reeling from the images they saw in their news feeds. Some of them took to Twitter to vent their frustrations and connect with others.
0 comments:
Post a Comment