नायीका रेखा भन्छिन ‘बिहे गर्दिन, जीवनसाथी बनाउँछु’

By
Advertisement
प्राय: सधै बोलिका कारण चर्चा अनि बिबादमा आउने नायीका माओबादीमा प्रवेश गरेपछि निक्कै चर्चामा रहेकी छिन ।

केहि समय अघि अमेरिकामा रहेका नेपालीलाइ भिखारी भनेर आलोचित बनेकी रेखा थापाले बिबाह गरेर आफु बन्धनमा पर्न नचाहेको बताएकि छिन ।
तर रेखाले जीवनसाथी बनाएर सृष्टिलाई भने अगाडी बढाउने चाहना रहेको बताएकी छिन ।

बिदेशमा जस्तै नेपालमा पनि लिभिङ टुगेदरलाई सहजै स्वीकार गरे राम्रो हुने बताएकी छिन ।

छविराज ओझासँगको १० बषिर्य लिभिङ टुगेदरको जीवन ध्वस्त हुनुको कारण बताउदै रेखाले भनिन ‘उसको दुइवटा बिहे पहिले नै असफल भएको थियो । अब तपाई आफै भन्नुहोस्, रेखा थापा कमजोर कि छविराज ओझा ?’

हिमालय टेलिभिजनको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्. हेर्नुहोस उक्त भिडियो ....




Link: Yakshya-Prashna-with-Rekha-Thapa

0 comments:

Post a Comment