मङ्सिर ४ मा हुने चुनाबमा तपाई भोट हाल्न जानुहुन्छ ?

By
Advertisement
चुनावका लागि भनेर गैरदलीय सरकार बनेको ३ महिना पछि चुनावको मिति त घोषणा भएको छ, तर मंसिर ४ मै चुनाव हुन्छ भन्नेमा अझै कतिले शंका व्यक्त पनि गरेका छन् ।

तर यो संविधानसभाको चुनाबप्रति मतदाता चाही कतिको उत्साहित छन त । आजको साझा सवालमा एनेकपा माओवादीका नेता लिलामणि पोख्रेल र पाका पत्रकार आदित्यमान श्रेष्ठ र मधेशी जनअधिकार फोरमका महासचिव राम सहाय यादव हुनुहुन्छ ।


हेरौ साझा सवालको यो शृंखला..


Link: Sajha-Sawal-Episode-293-Would-You-Vote-in-Upcoming-Election