मानवता भित्रको दानविय क्रुरता : १ महिना सम्म शरिर चक्कुले काट्दा

By
Advertisement

मानिस कति सम्म क्रुर हुन सक्छ | आफुलाई सानो चोट लाग्दा कति दुख्छ अरुलाई पनि त्यस्तै हुन्छ भन्ने किन सोच्दैन | तपाई कल्पना गर्नुहोस तपाईलाई तरकारी काट्दा हात मा अलिकति चोट लाग्दा कति दुख्छ | यो तस्बिर हेरेर अन्दाज लगाउन सक्नु हुन्छ ? यी कसरि बाचिन भनेर |

जिउ सिरिङ्ग भयो होला तस्बिर हेर्दा |


यिनी हुन् १६ बर्षीय एक बालिका, एक महिना सम्म उनको प्रेमीले दिनहु चक्कुले सरिरका विभिन्न ठाउमा यसरि नै काट्दै रह्यो | २५ अप्रिल २०१२ मा उसको प्रेमी हुआंग एक्सले उनलाई आफ्नो अपार्टमेंटमा बन्द गरेको थियो |

हरेक दिन पेटी( Belt) र फलामको रडले पिट्नु सम्म पिटेर बेहोस हुने सम्म गराए पछि चक्कुले उनको शरीरको विभिन्न ठाउमा निर्दयी पाराले काट्ने गर्दथ्यो |



काटेर रगत आएपछि जबर्जस्ति तातो पानीले नुहाउन बाध्य पर्दथ्यो | एक महिना सम्म बन्धक बनाइ कुटिरहेको केटा हुआंगलाइ जुन ७ २०१२ मा पक्राउ गरिएको थियो | केटि हराए पछि प्रहरी र स्थानीय बासिले केटिको खोजि गरेका थिए |

उनको शरीरमा लागेको चक्कुले काटेको चोट देख्दा लाग्छ दसौ हजार चोटी उनको शरीरमा मा चक्कु प्रहर भएको हुनु पर्छ |

0 comments:

Post a Comment