Ram Bahadur Bamjan (Buddha Boy) who has been meditating without food or water for 10 months. Ram Bahadur Bamjan is known by many as a reincarnation of Buddha.
A Video report from Discovery Channel.
सुरु सुरुमा धेरै नै मानिएका पुजिएका राम बम्जन लाइ अहिले पनि उनका भक्तले अन्ध भक्त बनेर उनलाई पुज्ने गरेका छन् तर हिजो आज चाही उनि मात्तिएर हो यो बहुलाएर हो नराम्रो नराम्रो कुरा मात्र गर्न थालेका छन् |
सानो वुद्ध( Little Buddha) भनेर अरुले भन्दा पनि मलाई बुद्ध संग तुलना नगर म बुद्ध होइन भन्ने हिजो आज विवाद मा रहेका छन् | केहि समय अघि आफ्नै आफन्तहरुलाइ कुटेर, तरबार बोकेर, विवादमा आएका बम्जनले केहि समय अघि एक बिदेसी सहित केहि व्यक्तिलाई बन्धक बनाएर झन विवाद मा तानिए |
हिजो आज रातो पासपोर्ट चाहियो भन्दै आन्दोलन भएपछि उनि फेरी चर्चामा आएका छन् |
0 comments:
Post a Comment