अनुहारमा ट्युमर आए पछि I

By
Advertisement

हेर्दा नै अचम्म लाग्ने यिनको अनुहार | कुनै चलचित्रको बनावटी पात्रको झैँ | तर यीनमा बास्तबिकता लुकेको छ | यिनि हुन ४० बर्षीय ली हॉंगफेंग | दुइ बच्चाकी आमा यी महिलाले अनुहारमा आएको ट्युमरका कारण दुखपुर्ण जिबन व्यतित गर्नु परेको छ |
१० वर्ष अघि आएको ट्युमर पैसाको कारण उपचार गर्न सकेकि छैन | आफ्नो खराब अबस्थाका कारण उनि बाहिर हिडडुल गर्न जान पनि गाह्रो मान्छिन |

पैसाको अभाबले यिनले यो लि कोरडोमा भन्ने यो रोग को उपचार गर्न असमर्थ छिन | २००१ मा मात्र उनले आफ्नो रोगको बारेमा थाह पाएकी थिइन | यो रोगको उपचार गर्न करिब ६०,००० पाउण्ड खर्च लाग्दछ |

गरिब लि ले उपचार खर्च आफुसंग नभएकोले त्यति बेलात्यति वास्ता गरिनन तर ४ वर्ष अघि देखि यो अत्यधिक बढ्न थाल्यो | यस०००धेरै नै पिडा दिन थाल्यो त्यसैले उनले डाक्टर को सल्लाह लीइन |

डाक्टरले ट्युमर भएको र उपचार गर्न ६०,००० पाउण्ड लाग्ने बताएपछि उपचार गर्न नसकी यस्तै खराब हालत मा बसिरहेकी छिन | उनको अवस्था दिनहु झन झन बिग्रदै गएको छ |