
ट्राफिक प्रहरीको काम सडकको ट्राफिक ब्यबस्था मिलाउने हो तर एक ट्राफिक दरबारमार्गमा सडकमै नाचेका छन् ।
यसरी नाच्ने ट्राफिक प्रहरी हुन् महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथु ।
महानगरीय ट्राफिक प्रहरीले जनचेतना अभिबृद्धि गर्नको लागि निर्माण गरेको भिडियोको लागि उनले हात हल्लाउदै कम्मर मर्काउदै गरेको भिडियो मा देख्न सकिन्छ ।
सीतारामले कामलाइ तनाबको रुपमा नलिन र ट्राफिकलाई मित्रजस्तई व्यवहार गरुन भन्नको लागि यो भिडियो निर्माण गरेको बताएका छन् ।
भिडियोलाई युट्युबमा अपलोड गरेपछि धेरै जनाले धेरै रामो नाच्नु हुदो रैछ भनि प्रतिक्रिया दिएको सीतारामले बताएका छन् ।
कामलाई मनोरञ्जनका रुपमा लिने हो भने बेकारमा हुने थकान कम हुने हाछेथु बताउछन ।
उनि कसरि नाचेको थिए र हेर्नुहोस ....
Traffic Inspector Sitaram Hachhethu showing some dance moves
0 comments:
Post a Comment