
पक्राउ पर्ने व्यक्ति रानीबन–५ का राजकुमार श्रेष्ठ हुन् । उनले मंगलबार ओखलढुंगाको रानीबनमा हेलिकप्टर दुर्घटना भयो भनि खोटाङका पत्रकारलाई खबर दिएका थिए ।
मंगलबार केहि अनलाइनमा हेलिकप्टर दुर्घटनाको समाचार लेखिएको थियो । तर उक्त समाचार झुटो प्रमाणित भएको छ ।
यसरि झुटो खबर दिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप सोधपुछको लागि बुधबार सदरमुकाम ल्याइएको सशस्त्र प्रहरी बेस क्याम्प ओखलढुंगाले जनाएको छ ।
0 comments:
Post a Comment