कार्यक्रम संचालकले महिलाको स्तनबाट दुध खाएको भिडियोले तहल्का ( भिडियो सहित)

By
Advertisement
टेलिभिजन कार्यक्रममै कार्यक्रम संचालकले एक महिलाको स्तनबाटै दुध चुसिदिएपछि उक्त कार्यक्रम निक्कै बिबादित बनेको छ ।

नेदरल्याण्डमा शनिबार रातीको प्राइम टाइममा प्रसारण हुने कार्यक्रमा डच टेलिभिजन प्रस्तोताले दुध चुस्दा लाखौ मानिसले टेलिभिजन हेरिरहेका थिए ।


कार्यक्रम संचालक पल दे लेउले आफ्नो मनोरञ्जनात्मक कार्यक्रममा आमाहरुको दुध साट्ने कार्यक्रम चलाइरहेका महिलाको एउटा समूहलाइ बोलेका थिए ।

लेउले अन्तरबार्ता लिने क्रममा आमाको दुध मिठो हुन्छ कि हुन्न भन्ने सोधेर आमाको दुध खाने इच्छा पनि राखे ।

उनको इच्छा पुरा गर्नको लागि एक महिलाले आफ्नो स्तनबाट बोतलमा दुध निकालेर दिईन । तर लेउले स्तनबाटै सिधै खाने भने र स्तनमा नटोक्ने भए चुस्न दिने बताइन् ।
र कार्यक्रम संचालकले पालै पालो दुवै स्तनबाट दुध खाए अनि मिठो भएको प्रतिक्रिया दिए ।

यस्तो कार्यक्रम प्रशारण भएपछि कार्यक्रम र प्रस्तोता पलको व्यापक बिरोध भै रहेको छ ।

कार्यक्रमको भिडियो यस्तो थियो .....



Link: Tv-Presenter-drink-milk-directly

0 comments:

Post a Comment