
मंगलबार सामाजिक बिषयको परिक्षा दिदै गर्दा परिक्षा सुरु भएको ३० मिनेटमा उनलाई व्यथाले च्यापेको र उनले छोरा जन्माएको केन्द्राध्यक्ष अमर शाहीले बताउनु भएको छ |
परिक्षा दिदै गर्दा हलमै छोरा जन्मे पछि टमटालालाइ १ घण्टा पछि फेरी परिक्षा दिने व्यवस्था मिलाएको केन्द्राध्यक्षले जानकारी दिएका छन् |
0 comments:
Post a Comment