सपथ ग्रहण सकिएको समाचार सार्बजनिक भइसक्दा नेपाल बन्दको आह्वान गरेको समाचार पनि आयो | १०-११ बजे तिर १२ बजे देखि ५ बजे सम्म नेपाल बन्द भनेर प्रचार गरेपछि यात्रुहरु अलमल्लमा परे |
यो बन्दको प्रभाब भने आज देखि एस एल सी सुरु भएकोले एस एल सी दिने परीक्षार्थीलाइ धेरै प्रभाब परेको छ | बिरोधमा उत्रेका डल मध्ये सडक तताउने सबै भन्दा ठुलो दल नेकपा-माओबादीले एस एल सी भनेर आन्दोलन रोकेमा आन्दोलन सफल नहुने भनेको छ | यदि एस एल सी को बेलामा पनि बन्द हुने हो भने त्यसको ठुलो असर विद्यार्थीलाइ पर्ने देखिन्छ |
नेकपा-माओबादीले आन्दोलनलाइ ससक्त रुपमा देशब्यापी रुपमा लैजाने बताएको छ |
यस्तो सुन्दा भोलि बिहान देखि नै बन्द हुने त होइन ? शंका उब्जेको छ |
0 comments:
Post a Comment