
बोग बोस ६ को ग्राण्ड फाइनल नजिकै आइसकेको छ | त्यसैले पनि बिग बोसमा धेरै नै बिबाद हुदै आएको छ | धेरै बिबादित सेलिब्रेटिहरु यसमा सहभागी भइ सकेका छन् |
हेयर स्टालिस सपना भवनानी पनि यो घरमा भएका कयौ ठुला झगडामा सामेल भइ सकेकेकी छिन |सबैको सम्मुने शो मा नै
सलमानले केटिलाई कुट्ने आरोप लगाउने सपनाको अचम्म अचम्मका हेयर स्टाइलले पनि चर्चामा रहेकी छिन |
हेरौ उनका केहि तस्बिरहरु











0 comments:
Post a Comment