
केटाहरुले राम्री केटि देख्दा आहा कति राम्री भनेको अनि कतिपयले त जिस्क्याउने गरेको घटना पनि हामीलाई नौलो लाग्दैन, तर राम्री केटि देख्दैमा कुट्ने गर्यो भने त्यो घटना चाही पक्कै अचम्म अचम्म लाग्ला |
यस्तै घटना घटेको छ ललितपुरको धोबीघाटमा , धोबिघाटका एक युबक भने राम्री केटि देख्यो की कुट्न थालिहाल्छन | ति व्यक्ति हुन् धोबिघाट, ललितपुर निवासी ३० बर्षीय संजिबसिह हमाल |
हेरौ यीनले किन राम्री केटि देख्यो की कुट्ने गर्छन .. सगरमाथा टेलिभिजनको खोज खबरमार्फत ...

0 comments:
Post a Comment