माओबादीका अध्यक्ष पुष्पकमल दाहाल " प्रचण्ड" लाई गत मङ्सिर १ गते काठमाडौँको भृकुटीमण्डपमा आफैले आयोजना गरेको चियापान समारोहमा एक २५ वर्षका युबक पदम कुँवरले झाप्पड हानेका थिए |
झापड हान्ने पदम कुँवरलाइ जेल बाट छुटाउन रु २८,००० पनि प्रचण्ड आफैले तिरे | अहिले पदम जेलबाट छुटिसकेका छन् |
उनलाई जेलबाट छुटाउन देश बिदेशमा रहेका धेरै नेपालीले सहयोग स्वरुप रकम पठाएका थिए | जेलबाट छुटेपछि उनै पदम कुँवरसंग टि टि भी ले अन्तरबार्ता लिएको छ |
हेरौ के भन्छन त अन्तर्वार्तामा पदम..
भिडियो : क्यानाडा नेपाल डट नेट को सहयोगमा

0 comments:
Post a Comment