गोरीकलाले परीक्षास्थलमै जन्माइन छोरा

By
Advertisement

जुम्ला, २० मङ्सिर । स्थानीय खोलीगाउँ निमावि कुडारीमा कक्षा–८ मा अध्ययनरत गोरीकला रावतले परीक्षास्थलमै छोरा जन्माएकी छन् ।

विज्ञान विषयको परीक्षा दिँदै गर्दा आज दिउँसो १२ः४३ बजेतिर उनले छोरा जन्माएकी हुन् ।

प्रसूतिका कारण परीक्षा दिन नसक्ने भएपछि उनको सट्टा अर्को विद्यार्थीलाई परीक्षा दिन लगाइएको शिक्षक विष्णु डाँगीले जानकारी दिनुभयो । रासस

Baby born on Exam Hall.

0 comments:

Post a Comment