Sisno Pani Jhammai 6 October 2012

By
Advertisement

नेपाल टेलिभिजन बाट प्रशारण हुने हास्यप्रधान टेलीसिरियल मध्ये थोरै समयमा नै धेरै प्रचलित हुन सफल टेलिसिरियल हो सिस्नु पानी झ्याम्मै |
यो सिरियल हरेक शनिबार बेलुकी ८:५० बजे आउने प्रशारण हुने गर्दछ | हेर्नुहोस २०६९ आश्विन २० गते शनिबार प्रशारण भएको यो टेली शिरियल को १२ औं भाग

0 comments:

Post a Comment