यस्तो छ शाकिरा गर्भवती हुदाको तस्बिर

By
Advertisement

३५ बर्षे कोलम्बियाली गायीका शाकिराले गर्भवती भएको फोटो ट्विटर र फेसबुकबाट सार्वजनिक गरेकी छिन् ।
फोटो सार्बजनिक गर्दै उनले आफु संग अब सिक्स प्याक हैन, एक प्याकमा भएको लेखेकी थिइन |

शाकिराले आफ्नो गर्भमा रहेको सन्तानको पिता भने उनको ब्वाई फ्रेन्ड बार्सिलोनाबाट फुटबल खेल्ने स्पेनी खेलाडी जेरार्ड पिके हुन् भनेर बताएकी छिन |

युएस विक्लीसँगको अन्तर्वार्तामा उनले छोरा जन्मिन लागेको बताएकी थिइन | सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कप फुटबलको थिम सङ्ग वाका-वाकाको म्युजिक भिडियो सुटिङ गर्ने क्रममा शाकिरा र पिकेको भेट भएको थियो | पिके शाकिराल भन्दा १० बर्ष कान्छा छन् |

0 comments:

Post a Comment