
इटालीका एक जना कलाकारले आफ्नो औलामा बिश्वकै चर्चित व्यक्तिको दुरुस्तै चित्र बनाएका छन् | झट्ट हेर्दा औलामा बनाएको जस्तो नदेखिने उक्त तस्बिर शालिक झैँ देखिन्छ |
डिडो भोन टिजले आफ्नो हातको पाँचवटै औँलामा बिस्वकै चर्चित व्यक्तिहरु स्टिभ जब्स, माओ, गद्दाफी तथा दलाई लामा र चे ग्वेभाराहरुको जस्ताको तस्तै तस्बिर बनाएका छन् | ल हेर्नुहोस त






0 comments:
Post a Comment