पहिरोले पुर्दा १९ बालबालिकाको मृत्यु

By
Advertisement

चीनको झाओतोङ्ग शहरको झेन्हेमा हिजो बिहान गएको पहिरोमा पुरिएर १९ जनाको मृत्यु भएको छ |

पहिरोले तियानतोउ स्कुलको भवन पुरेको थियो | चिनिया अधिकारीहरुले १९ जना मध्ये १८ जना प्राथमिक तहमा अध्ययनरत बालबालिका भएको पुस्टि गरिसकेको छ |

गत सेप्टेम्बरमा गएको भूकम्पको कारण पढाई छुटेपछि सो को निरन्तरता दिन विद्यार्थीहरु स्कुल आएका थिए |

अधिकारीहरुले पहिरोमा अझ केहि हराइरहेको हुन सक्ने बताएका छन् | पहिरो गए पछि स्कुल वरपरका ८ सय भन्दा बढी मनीषलाई सुरक्षित स्थानमा सारिएको छ |

0 comments:

Post a Comment