रकेटको गतिमा चल्छ यो कार ( फोटो र भिडियो सहित)

By
Advertisement
बैज्ञानिकहरु दिनहु केहि न केहि नयाकुराहरुको आविष्कार गरिरहेका छन् |
बिशेष गरि कार बाइक जस्ता सबारी साधनको बारेमा नया नया आविष्कार भएको हामीले हिजो आज धेरै सुन्दै आएका छौ |

यस्तै एक नया आबिस्कार गरेका छन् सेन्टर लन्डन को वेलिंगटन ब्यारेकका सैनिकको एक समुहले एउटा यस्तो कार तयार गरेको छ जुन रकेट जस्तै छिटो छ |
प्रति घण्टा १६०० किलोमिटर चल्ने यो कारमा जेट इन्जिन र हाइब्रिड रकेट मोटरको प्रयोग गरिएको छ |

ब्लहाउंड परियोजना अन्तर्गत सैनिक द्वारा तयार गरिएको यो कारले बिहीबार इन्जिन टेस्ट पास गरेको छ |

बेलायतका रक्षा मन्त्रि फिलिप डनले ब्लहाउंड परियोजनाको यो कार्यलाई रक्षा मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका छन् |



यो कारमा जडित इन्जिन ८० हजार हर्ज पावरको छ जसले रकेट पनि उडाउन सक्छ | यो भन्दा अघि १९९७ मा बेलायती एअर फोर्सका पाइलट एन्डी ग्रीन नेवादा (अमेरिका) को मरभूमिमा १२२७ किलोमिटर प्रतिघन्टामा कुदाएका थिए |

0 comments:

Post a Comment