जनता संग प्रधानमन्त्री : एक बिशेष शृंखला (With Video)

By
Advertisement
रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रम जनता संग प्रधानमन्त्री कायर्क्रम को १२ औ शृंखला अलि भिन्दै तयार भएको छ | नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको सल्लाह सुझाब लिनको लागि भन्दै यो कार्यक्रम सुरु गरेका हुन् |

यो कार्यक्रम बाट कति उपलब्धि भयो त्यो चाही बाबुराम लाइ नै सोध्नु पर्ने हुन्छ | महंगी बढेको बढ्यै छ, जनताको सबै भन्दा बढी गुनासो रहेको यो समस्या कम गर्न अहिले सम्म खासै पहल गरिएको देखिदैन |

सरकारको उपस्थिति छ भन्ने देखाउन मात्र अनुगमको नाटक गरेको प्रस्ट देखिन्छ | यस्ता समस्या नै समस्या बिच बाबुराम के भन्छन त, हेर्नुहोस जनता संग प्रधानमन्त्री को १२ औं शृंखला ...

0 comments:

Post a Comment