नायीका रेखा थापा र एमाओबादीका अध्यक्ष पुस्पकमल दाहाल "प्रचण्ड"को बेला बेला मा निक्कै चर्चा हुने गर्दछ |आन्दोलनमा रेखा र प्रचण्ड संगै नाचेको बिषय अझै पनि चर्चामै छ | फेरी रेखा थापाले प्रचण्डलाइ उनकै निवासमा भेट गरेकी छिन |
आखिर किन भेटिन त रेखाले प्रचण्डलाइ, हेर्नुहोस प्रचण्ड र रेखाको भेटबार्ता भिडियोमा ....

0 comments:
Post a Comment