२ बर्षे बच्चाको यस्तो छ जनाबर प्रेम (With Photos)

By
Advertisement
सर्प संग खेल्न त परे जाओस सर्प देख्दा नै हामी मध्ये धेरै त पक्कै पनि डराउछौं र भाग्छौं |
 तर अस्ट्रेलियाका २ बर्षीय एक बालक भने सर्प संग यसरि खेलिरहेका हुन्छन |

सकी नसकी सर्प (boa constrictor)लाई आफ्नो काँधमा राखेर हिड्छन |



डर नमानी खेल्छन् यिनी यसरि सर्पसंग ( With Video)

अस्ट्रेलियाका यी बच्चा हुन् चार्ली पार्कर | जनाबर बिशेसत: सर्प संग उनको यति प्रेम छ यसको कुनै साध्य नै छैन |



उनका परिवारका तिन पुस्ता नै जनावर संग सम्बन्धित कार्य गर्ने भए पनि उनलाई जनाबरको बारेमा केहि नबताइएको उनका पिता भन्छन |


उनका पिता ग्रेक पार्कर आफ्नो छोराको यसरि जनाबर प्रेम भएकोमा गर्व गर्दै आफ्नो छोरा विश्वकै सबै भन्दा कम उमेरको वाइल्ड लाइफ रेन्जर हो भन्छन

0 comments:

Post a Comment