
काठमाडौंको भृकुटीमण्डपमा जारी मनी एक्स्पोमा राष्ट्र बैकले निकालेको नोटहरु हेर्दै राष्ट्रपति रामवरण यादव ।
मनी एक्स्पोमा भदौ १५ गते शुक्रबार शुरु भएको थियो | आर्थिक अभियान दैनिकले आयोजना गरेको ३ दिने उक्त मनी एक्स्पोमा राष्ट्रपतिले करिब २ घण्टा अबलोकन गर्नु भएको थियो |
राष्ट्रपतिले अवलोकनमा नेपालको आर्थिक क्षेत्रमा भएका पछिल्ला प्रगतिहरुको बारेमा चासो लिनु भएको थियो |

0 comments:
Post a Comment