अमेरिकाको दक्षिणी राज्य लुसियाना सहित अन्य धेरै राज्यमा आएको तुफानले त्यहाँ निक्कै नै क्षति पुर्याएको छ | आइज्याक आंधीले गर्दा अहिले सम्म ४० भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् | अत्याधिक बर्षा भए पछि धेरै ठाउहरुमा घर भित्र पानी पसेको देख्न सकिन्छ भने कतिपय ठाउमा त घर नै डुबाएको पनि देखिन्छ | धेरै राज्यहरुमा यो आधीले गर्दा विद्युत अभाब भएको छ | नोक्सान त कति भएको छ त्यसको कुनै अनुमान नै लगाउन सक्ने अबस्था छैन | हेरौ केहि तस्बिरहरु ........







0 comments:
Post a Comment