फेरी बादरले गर्दा ज्यान गयो

By
Advertisement

बादर लखेट्दै गर्दा एक बालाको मृत्यु भएको छ |

 रुकुमको खोलागाउँ -५, रावलडाँडाका ६ बर्षीय मानसिंह ओली बाँदर भगाउने क्रममा भिरबाट करिब १०० मिटर तल खसेका थिए |

मानसिंहका बाबु दत्ते ओलीका अनुसार भिरबाट लडेका उनका छोराको घटनास्थलमै मृत्यु भएको थियो |


रुकुममा यो बर्ष बाँदर आतंक धेरै नै बढेको छ | बाँदरले बालि नष्ट गर्न थाले पछि स्थानीय बाशी हरु चिन्तित बनेका छन् | बिध्यार्थीहरु भने स्कुल जानै छाडेर बाँदर भगाउने काम गर्न बाध्य भएका छन् |

केहि दिन अघि बाँदर धपाउने क्रममा बाबुले चलाएको बन्दुकको गोलि आफ्नै छोरालाई लागेर छोराको मृत्यु भएको थियो भने दुइ दिन अघि मात्रै रुकुममै बाँदर ठानेर पतिले हानेको गोलि लागेर एक महिलाको पनि मृत्यु भएको थियो |

0 comments:

Post a Comment