यिनै हुन् मिस इ कलेजका सुन्दरी प्रतियोगीहरु (फोटो फिचर )

By
Advertisement
सिजन मिडियाको आयोजनामा यहि असोज १९ गते मिस इ कलेज २०१२ हुदै छ |
प्रतियोगिताको लागि छनौट भएका युबतिहरुलाई मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा आर जे तथा भिजेका साथै पौडी, शारीरिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइँदै छ ।


आयोजकका अनुसार अनुसार यस प्रतियोगितामा बिजयी हुनेलाइ जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२, को उपाधि सहित महिन्द्रा रोडियो स्कुटर र उच्च शिक्षामा २ लाख रुपैयाँ वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर को व्यवस्था रहेको छ भने फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः २ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन |

आयोजकले प्रतियोगीहरुलाई गोदाबरीमा तिजको दर खुवाउनुका साथै फोटो सेसन पनि गरेको थियो .. हेरौ उक्त फोटो सेसनका केहि तस्बिरहरु यु एन एन को सहयोगमा ....























































0 comments:

Post a Comment