
धेरै नै प्रतीक्षा गरिएको र सबैको खुल्दुली र चासोको बिषय बनेको आइफोन ५ का केहि तस्बिरहरु लिक भएको छ | आउदो महिना सेप्टेम्बरको १२ मा आइफोन ५ लन्च हुदै छ भनिरहदा यसका केहि तस्बिरहरु लिक भएको छ | यस अघि पनि आइफोन् ५ का बारेमा केहि जानकारीहरु लिक हुदै आएको थियो |
यो पटक आइफोन ५ का केहि थप तस्बिरहरु सार्बजनिक भएका छन् | आइफोन ५ पहिलेका आइफोन भन्दा केहि फरक देखिएको छ |
www.nowhereelse.fr ले लिक भएका केहि तस्बिरहरु सार्बजनिक गरिदिएको छ | हेरौ आइफोन ५ मा के के नया देखिदो रहेछ |
आइफोन ५ को स्क्रिन आइफोन ४ को भन्दा लगभग आधा इन्च ठुलो छ |




यो भन्दा अघिल्ला आइफोनहरुमा भन्दा आइफोन ५ मा एयरफोन ज्याक राखिएको ठाउ पनि फरक छ




0 comments:
Post a Comment