एस एल सी पुरक परिक्षा २०६८ को नतिजा आज भदौ १९ गते सार्बजनिक भएको छ |गत साउन १७ गतेदेखि २४ गतेसम्म भएको पुरक परीक्षामा सहभागी भएका १ लाख २४ हजार विद्यार्थी मध्ये ६२ दशमलव ४ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन् | एसएलसी परीक्षामा बढीमा २ विषयमा अनुतिर्ण भएकाहरुले मात्र पुरक परिक्षा दिन पाइन्छ |
SLC Supplementary Result - 2068
Result Published Date Sep 4 2012/ Bhadra 19 2069
Check your Marks here

0 comments:
Post a Comment