
लाटीकोइली–९ की शान्ति पोखरेलले बैंकको सोधपुछ कक्षको टेबुलमा सुन राखेर भौचर भर्दै गर्दा चोरी भएको थियो |
प्रहरीका अनुसार टेबलमा राखिएको १० तोला सुनमा शान्ति पोखरेलको संगाल सुत्र १ थान, बाला २ जोर, सिक्री, टप, औठी, छड्के तिलहरी थियो |
कमजोर सुरक्षा ब्यबस्थाका कारण सुर्खेत जिल्लामा रहेका बैंकहरु हिजो आज असुरखित बन्दै गएका छन् | यो भन्दा अघि पनि चोरीको घटना भएका थिए |
हाल सुर्खेत बाणिज्य था बिकाश बैंक गरि १६ बैंक छन् |
0 comments:
Post a Comment