सडकमै एप्पलको आइफोन ५ भेटिएपछी (With Video)

By
Advertisement
त्यसो त एप्पलको आइफोन ५ को लागि मानिसहरु लाइन नै लागेर आफ्नो पालो कुर्दै बसेका छन् | कतिपय देशमा त आइफोन ५ किन्नको लागि लागेको लाइन मै झगडा भएपछि प्रहरीलाई समेत झगडा छुट्याउन हम्मे हम्मे परेको थियो |

आइफोन ५ चोरिएका घटना पनि धेरै सुनिएको थियो | तर तपाई सोच्नुहोस त यसरि मान्छेहरु मरिमेट्ने आइफोन ५ तपाइले बाटोमा भेट्नु भयो भने ...

यस्तै एक घटना भएको छ, नेदरल्याण्ड को एक सहरमा | सडकमा एप्पल को आइफोन भेटिए पछि के गरे त त्याह हिड्ने मानिसहरुले हेर्नुहोस भिडियो मा |


वास्तबमा यो केहि केटाहरुले कस्तो हुदो रहेछ त भनेर भिडियो बनाएर हसाउनको लागि नक्कली आइफोनको पछाडी ग्लु (गम ) लगाएर बेस्कन टासिने गरि सडकमा टाँसेका थिए |

0 comments:

Post a Comment