घट्न थाल्यो डलरको भाउ,

By
Advertisement

केहि दिन यता डलरको भाउ घट्दै आएको छ | शनिबार डलर - नेपाली रुपैया संग गत चार महिनामा सबै भन्दा सस्तो भएको छ |

नेपाल राष्ट्र बैंक ले शनिबार र आइतबार को लागि १ अमेरिकी डलर बराबर नेपाली ८६ रुपैयाँ ८ पैसा तोकेको थियो |


शुक्रबार १ डलर बराबर ८७ रुपैयाँ २५ पैसा थियो | २०६९ असार १० गते डलर अहिले सम्मकै सबै भन्दा महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो |

भारतीय रुपैयासंग नेपाली रुपैयाको स्थिर बिनिमय दर हुने भएकोले भारतीय मूल्य संग डलरको बिनामय दर परिवर्तन हुदा नेपाली रुपैया मा पनि असर पर्दछ | भारत सरकारले गत सुक्रबार वित्तीय सुधारका लागि महत्वपुर्ण निर्णय लिएपछि डलर संग नेपाली रुपैया पनि बलियो हुन थालेको हो |

0 comments:

Post a Comment