प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नु हुदै , (Live online )

By
Advertisement
एकवर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ | दिउसो तिन बजे गर्नु हुने सम्बोधनमा यसअवधिमा घोषणा भएका जनमुखी कार्यक्रम र तिनका सफलता बारे प्रधानमन्त्रीले जानकारी गराउन लाग्नु भएको हो |

अप्ठ्यारो परिस्थितिमा आफु प्रधानमन्त्री बनेको भन्नु हुने भट्टराइले मुलुकको असहज परिस्थिति तथा विपक्षीको असहयोगले आफुले आटेका, घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न नसकेको बारेमा स्प्रष्ट पार्नु हुने भएको भएको छ |
प्रधानमन्त्रीले आफुले गरेका बाचा पुरा गर्न नसकेको, महंगी, भ्रस्टाचार नियन्त्रण गर्न नसकेको राजनीतिक गतिरोध बढ्दै गएको भन्दै प्रधानमन्त्रीको आलोचना हुदै गर्दा प्रधानमन्त्रीले देशबाशी नाममा गर्नुहुने सम्बोधनले कत्तिको समेट्ने छ त्यो थाह पाउनलाइ ३ बजे सम्म कुर्नु नै पर्नेछ |

हेर्नुहोस प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्बोधन..





0 comments:

Post a Comment