भनिन्छ सबै रोग डाक्टरले निको पार्न सक्दैनन | जसको कोहि हुन्न उसको भगवान हुन्छ | भगवानले उस्लाई सहयोग गर्छन | हेमाटोमेगाली रोगबाट ग्रस्त भएर उपहारको लागि अस्पताल पुगेकी धनमाया गुरुङ पैसाको अभाबले गर्दा उपचार गर्न नसकी फर्केपछि उनलाइ एउटा ढुकुर ले सहयोग गर्न थालेको छ |
गरिब परिबारकि धनमायाको उपचारको लागि ३ लाख खर्च गरिसक्दा पनि निको हुन नसकेको र था १२ लाख खर्च गर्नु पर्ने र खर्च गरे पनि धेरै नबच्ने अस्पताल ले बताएपछि गत असर २९ गते उनि घर फर्किएकी थिइन |
हेर्नुहोस थप जानकारी भिडियो मा ...

0 comments:
Post a Comment