घरको छतमा फलेको धानबाट १०० किलो चामल

By
Advertisement
हामी सबैलाई थाहा भएकै कुरा हो | धान खेतमा लगाइन्छ तर चीनका एक किशानले घरको छतमा धान फलाएर सबैलाई अचम्मित पारेका छन् |

उनले आफ्नो घर को छतको १३३ वर्गमिटरलाइ खेतियोग्य भुमि बनाई बैज्ञानिक तरिकाले खेति गरेका थिए |

त्यहाबाट उत्पादन भएको धानबाट १०० किलो चामल निस्केको छ |


उनले यसरि उत्पादन गरेको देखेर वरिपरिका किसान छक्क परेका छन् भने उनेको यो बैज्ञानिक प्रविधि सिक्न उनीकह आउनेको निक्कै ठुलो ताती लागेको छ |


यहि तरिकाले खेति गर्ने हो भने पक्कै पनि धान खेती मा क्रान्ति पक्कै हुने छ र धानको लागि धेरै जमिनको आबस्यकता पर्ने छैन |

यसरी नेपाल मा पनि प्रत्येक (छत) मा धान खेति गर्ने हो भने काठमाडौँमा कति उब्जाउ हुन्थ्यो होला ??

0 comments:

Post a Comment