थ्री लभर्समा सुन्तलीमाईको धमाका (With Video)

By
Advertisement

प्रदर्शनको तयारीमा रहेको फिल्म थ्री लभर्सबाट सुन्तली माई शिर्षकको गित इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर मार्फत सार्वजनिक गरिएको उक्त गीतमा राजन इशानको संगीतमा राजन इशान, इन्दिरा जोशी र धमेन्द्र सेवानको स्वर रहेको छ ।




यसै फिल्ममार्फत डेब्यू हिरो देबु श्रेष्ठको शब्द रहेको गीतमा देबुको साथमा प्रियंका कार्की, धिरेन्द्र राज थापा र स्नेहा शर्माले नृत्य गरेका छन् ।

गीतमा कविराज गहत करियोग्राफि रहेको छ ।

हेरौं उक्त गित:

0 comments:

Post a Comment