नेपाली सिनेमामा सेक्स निकै बिक्रि भइ रहेको छ, उध्रेको चोली बाट सुरु भएको सेक्सको यो बिक्रि कहिले रोकिने हो थाहा छैन | नेपाली निर्माताहरुले राम्रो फ्लिम बनाउन नसकेर होला साहेद सिनेमामा यस्तो यस्तो सेक्स गरिरहेको जस्तो सिन राख्छन | ATM को प्रोमो सार्बजनिक भए लगत्तै यसको चर्को बिरोध भएको थियो | तर हिजो आज यो फिल्मको खबर कसैले पनि केहि बताएका छैनन |
सेक्स सिन नभई फ्लिम चल्दैन भन्ने मानसिकता भएर होला एक अर्को फ्लिममा पनि सेक्स सिन यसरि राखिएको रहेछ |
हुन त यत्तिकै त यसको बारेमा केहि भन्न मिल्दैन तर इशारा नामको यो फ्लिमको एक क्लिप युटुबमा देख्न सकिन्छ त्यो हेर्दा लाग्छ यो नर्मल फ्लिम होइन , तर फ्लिमले दिन खोजेको संदेश के हो भन्ने कुरामा पनि यो आधारित त हुन्छ नै |
यसलाई आलोचना गर्नु भन्दा पहिले यसको कथाबस्तुको बारेमा जान्नु पर्ने हुन्छ त्यसैले अहिले नै आलोचना चाही नगरौ, बरु हेरौ यसको सार्बजनिक भएको क्लिप कस्तो छ त ...
तर यसको सार्बजनिक भएको प्रोमो भने यस्तो छ |
यो क्लिप युटुब मा अप्रिल २५ मा अपलोड गरिएको थियो |

0 comments:
Post a Comment