सुर्यको किरणबाट बच्न तपाइँ के गर्नु हुन्छ ? बिशेष गरेर महिलाहरु आफ्नो छालाको हेरचाह गर्न बिभिन्न उपाय अपनाउछन् | चर्को घाममा बाहिर हिड्दैनन र हिड्नु नै परे सन क्रिम लगाएर हिड्ने गर्दछन् । तर चीनका केहि ब्यक्तिहरुले भने चर्को घामको किरणबाट बच्न एक नौलो उपाए अपनाएका छन् ।
उनिहरुले यस्तो चर्को घामको किरणबाट बच्न भनिने जीउ पुरै ढाक्ने वडि सुटको प्रयोग गरेका छन् ।
तस्विरमा देखिने यी रङ्गिन फेस माक्स १५–२५ युयान मा विक्रि भईरहेको छ ।

पुर्वी चिनको सेनडोङ क्षेत्रको समुद्रि किनारामा यस्ता माक्स सहितको पहिरनमा धरैलाई देख्न सकिन्छ ।






0 comments:
Post a Comment