अजङ्गको यो जिब के होला, भुत नै हो कि क्या हो? (With Video)

By
Advertisement
हेर्दा अचम्मको देखिने यो जिब के होला त ? ओहियोको जंगलमा देखिएको यो जिब अचम्मको देखिन्छ | अजङ्ग को कालो यो जिबलाइ एक व्यक्ति जंगलमा मोटरसाइकल चढेर घुम्दै गर्दा मोटरसाइकलमा जडान गरिएको क्यामराले कैद गरेको थियो |

देखा परेको केहि सेकेण्ड मै हराएको यो जीवको भिडियो अप्रिलमा हाउ टु १०१ च्यानलमा अपलोड गरिएको थियो |

युटुबमा अपलोड गरिएको यो भिडियो वास्तविक हो या होइन भन्ने अधिकारिक पुस्टि भएको भने छैन | तर यसले निक्कै ठुलो तहल्का मच्चाएको छ |

तपाई अनुमान गर्नुहोस त यो ठुलो कालो राक्षस जस्तो देखिने यो जिबको के होला ? कृपया कमेन्टमा लेख्नुहोला है |


2 comments:

  1. Aasko nam ta tavayna Tara ko kura frod kura Ho akjana mania la garako natak Ho yo

    ReplyDelete