
देखा परेको केहि सेकेण्ड मै हराएको यो जीवको भिडियो अप्रिलमा हाउ टु १०१ च्यानलमा अपलोड गरिएको थियो |
युटुबमा अपलोड गरिएको यो भिडियो वास्तविक हो या होइन भन्ने अधिकारिक पुस्टि भएको भने छैन | तर यसले निक्कै ठुलो तहल्का मच्चाएको छ |
तपाई अनुमान गर्नुहोस त यो ठुलो कालो राक्षस जस्तो देखिने यो जिबको के होला ? कृपया कमेन्टमा लेख्नुहोला है |
Aasko nam ta tavayna Tara ko kura frod kura Ho akjana mania la garako natak Ho yo
ReplyDeleteReally amazing
Delete