
मस्यपोखरीकी २४ बर्षीय लाक्पा शेर्पाले कपडाको कृत्रिम लिंग बनाइ कम्मरमा बाधेर बलात्कार गरेकी थिइन | बलात्कृत १५ बर्षीय केटि हुन् र मकालुस्थित हेमान्द्री माध्यमिक विद्यालयमा पढ्दै आएकी थिइन |
लाक्पा शेर्पा र १८ बर्षीय सागर शेर्पाले ०६१ फागुन २२ गते कृत्रिम लिङ्ग बनाइ बलात्कार गरेको भए पनि जिल्ला अदालत चैनपुर संखुवासभाले भर्खर मात्र दोषीलाई ११ ११ बर्षको सजाय र जनही ५०-५० हजार रुपैया जरिवानाको फैसला गरेको हो |