परम्परा बिपरित छोराले गरे आमा संग बिहे

By
Advertisement
Son and Mother Marriage

छोरा र आमाले अबैधानिक यौन सम्बन्ध राखेर गाउँ नै निकाला गरेको घटना त हामीले सुनेकै हौ | तर आमा र छोराको सम्बन्ध नै स्वीकारेर गाउ पंचायतले नै बिबाह गर्न मन्जुरी दिएको यो साहेदै पहिलो घटना होला |

आठ बर्ष अघि पहिलो पत्नीको मृत्यु पछि ५२ बर्षीय जवाहर पासवानले २२ बर्षीय पुनम संग बिहे गरेका थिए |
बिबाह गर्दा पुनम १४ बर्षकी थिइन |

रहदा बस्दा आफु भन्दा एक बर्ष जेठो सौतेलो छोरो विकास कुमार जवाहर(हाल २३ वर्ष)संग प्रेम सम्बन्ध(आमा छोराको होइन कि श्रीमान श्रीमतीको ) रहन गयो |

करिब १० दिन अघि बिकाशका बुवा जवाहरले बिकासको कारण आफ्नो बैबाहिक जिबन बिग्रन लागेको भन्दै गाउँ पंचायत समक्ष गुहार मागेका थिए |

तर गाउँ पंचायतका महिना प्रतिनिधिले बिकाश र पुनको प्रेम सम्बन्ध लाइ गाउको मान्यता बिपरित मान्यता दिएका छन् र संगै बस्न पाउने निर्णय सुनाइ दिए |

दुवै जवान भएको र आफ्नो राजीखुसीले संगै बस्न खोजेकोले गाउँ पंचायतले त्यसलाई मान्यता दिएको भन्ने प्रतिनिधिको भनाइ रहेको छ |

0 comments:

Post a Comment