कहाँ जान्छ त खप्तड क्षेत्रको लागि आउने करोडौ रकम ? (With Video )

By
Advertisement
सुदूरपश्चिमको खप्तड क्षेत्र पर्यटकीय दृष्टिकोणले निक्कै महत्वपुर्ण मानिन्छ | खप्तडको विकासको लागि भन्दै गठन भएको खप्तड क्षेत्र पर्यटन विकास समिति कमाइ खाने भाडो बनेको छ | यसरि बिकासको लागि भनेर पैसा लिने तर काम नगर्नेलाइ कारबाही नगरी के हेरेर बस्दै छ त सरकार |



बर्सेनि सरकारले त्यहाको बिकाशको लागि भनेर करोडौ रकम छुट्याउछ तर त्यहाँ बिकाशको नाममा सिन्को पनि भाचिएको छैन | कहाँ जान्छ त बिकासको लागि छुट्टिएको करोडौ रकम ?


0 comments:

Post a Comment